कम्प
ना. [सं.]
- भैँचालो, कामज्वरो, हावा आदिद्वारा भुईं, जिउ, पात आदि हल्लिए झैँ हल्लिने अथवा काँप्ने क्रिया वा प्रक्रिया; कँपाइ; कम्पन; हल्लाइ; थतर्को; थर्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)