कम्पितशिर

ना.

  1. टाउको काम्ने रोग।
  2. सो रोग लागेको (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)