कम्पु कोत

ना.

  1. पल्टनको पोसाक, साजबाज, निसान, हातहतियार आदि राख्ने घर; असबाबखाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)