कम्पोजिङ ट्विजर

ना.

  1. कम्पोजको काम गर्दा टाइप थुत्ने र मिलाउने काममा (प्रायः प्रुफ संशोधन गर्दा) प्रयोग गरिने चिम्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)