कम्पोस्ट

ना. [अङ्.]

  1. गोबर, स्याउला, सोतर आदिलाई कुहाएर मल बनाउने काम; मलखाल्डो वा भकारे खाल्टोमा मल बनाउने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)