करजोरी

ना. [सं. कर+जोरी]

  1. दुई हत्केलालाई जोडेर गरिने अभिवादनको एक प्रकार; बिन्ती; नमस्कार; प्रणाम; नमस्ते। (उदा.- मेरो करजोरी बिन्तीले उनलाई कसो नरिझाउला!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)