करण्ड
ना. [सं.]
- बाँस वा बाँस जातिका चोयाबाट तयार भएको झुन्ड्याएर हिँड्न मिल्ने ढक्कीविशेष; कणाली; उझिन्डोदार पेटारो वा टोकरी।
- माहुरीको चाको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)