करभ
ना. [सं.]
- हातको हत्केलाको उल्टो भाग; हत्केलाको पृष्ठभाग; डुँडुलो।
- हात्तीको सुँड वा बच्चो।
- उँटको बच्चो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)