करभोरु

वि. [सं.]

  1. करभ (हात्तीको सुँड झैँ सलक्क परेको तिघ्रा) भएकी (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)