कराँते
ना.
- जापान र त्यसका छिमेकका देशहरूमा प्रचलित मर्मस्थलमा प्रहार गरेर आफूभन्दा निकै बलियो विपक्षीलाई समेत पराजित गर्ने केही प्रसिद्ध दाउ; कुम्फु, कराँते, जुडो आदिमध्ये एक (जसका आधुनिक प्रवर्तक ब्रुसली मानिन्छन्।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)