करारोपण

ना. [सं.]

  1. सरोकारवाला सरकारी निकायले संविधान वा ऐनकानुनअनुसार नागरिकहरूलाई कर लगाउने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)