करिया अमलेख
- सं. १९८१ मा श्री ३ चन्द्रको पालामा करियाहरूलाई प्रदान गरिएको मुक्ति; दासत्वमोचन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)