करुणानिधान

वि.

  1. दुःखी, दरिद्री, रोगी आदिलाई दया गर्ने स्वभाव भएको; दयालु; मायालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)