करेट्नु

स. क्रि.

  1. अरूलाई धेरै मर्कामा पार्नु; करेटोमा अल्झाउनु।
  2. करौँतीले रेटे जस्तै गरी रेट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)