कर्कटपाता

ना. [अङ्. करुगेटेड+पाता]

  1. घर छाउने काममा प्रयोग हुने, डिल र खोल्सी वा डाँडी र डोल्सीहरू परेको टिन वा जस्ताको पाता; जस्तापाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)