कर्कशवि. [सं.]रुखो मिजास भएको; टर्रो स्वभावको।लोलोपोतो गर्न नजान्ने; खस्रो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कर्कलो कर्कशता