कर्क्याहट

ना.

  1. कर्किने चाल वा भाव; सोझो स्थितिबाट झुक्ने वा ढल्न खोज्ने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)