कर्णफूल
ना.
- आइमाईले कानको कोपिलामा लगाउने ल्वाङ जस्तै आकारको प्रायः सुनबाट बनेको गहना; कानमा पहिरिने फुली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)