कर्णशूल
ना.
- कान दुख्ने रोग; कानको शूल; कर्णपीडा।
- कानको जरामा आउने एक किसिमको खटिरो; काने खटिरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)