कर्तृत्व
ना. [सं.]
- कुनै कार्य गर्ने वा गर्न सक्ने सामर्थ्य; कर्ताको भाव वा धर्म।
- व्याकरणअनुसार कर्ताकारक रहेको स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)