कर्तृवाचक

वि. [सं.]

  1. व्याकरणमा कर्तालाई बुझाउने वा जनाउने (पद वा क्रिया)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)