कर्द

ना. [सं. कर्तनी]

  1. चक्कुजस्तो नमोडिने सानो हतियार; चक्कुका आकारको सानो हतियार। (खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरो जान्ने। - उखान।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)