कर्पर

ना. [सं.]

  1. घिउतेलमा रोटी पकाउन आगामा बसालिने ठुलो बाटा; कराही। २. खप्पर, कपाल। ३. दही राख्ने माटाको आरी; कहतारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)