कर्मवाच्य

ना. [सं.]

  1. व्याकरणअनुसार तीन वाच्य कर्तृ, कर्म र भावमध्ये एक; वाक्यको बनोटमा क्रियाद्वारा प्रत्यक्षतः कर्म सम्बन्धित हुने पदयोजना।
  2. कर्म मुख्य भई कर्मअनुसार क्रियापद हुने समासविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)