कर्मेन्द्रिय

ना. [सं.]

  1. बाह्य क्षेत्रमा काम गर्ने मुख्य इन्द्रिय; मुख, हात, गोडा, गुदद्वार र उपस्थ- यी पाँच इन्द्रिय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)