कलकलाइ

ना.

  1. कलकल गर्ने किसिम (पानीको आवाज, चराको बोली आदि)।
  2. कलिलोपन; पालुवा लागेको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)