कलकली
ना.
- अम्खोरा, करुवा आदिबाट ठाडो घाँटी लगाएर पानी खाँदा आउने शब्द।
- केही खाऊँ वा पिऊँ जस्तै भई भोक वा तिर्खा लाग्ने किसिमसँग।
- उँभो घाँटी लाएर पानी खाँदा शब्द आउने चालमा; कलककलक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)