कलभर्ट

ना. [अङ्.]

  1. खोल्साखाल्सीमा ह्युम पाइप जडी वा ढलान गरी बनाइएको पानी जाने ढल; सानो खालको पुल; पुलेसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)