कलहंस
ना. [सं.]
- मानसरोवर आदि तलाउमा मधुर आवाज निकाल्दै खेल्ने हाँस; रजहाँस; राजहंश।
- हाँस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)