कलहान्तरिता
ना.
- पहिले कलहद्वारा पतिको अवहेलना गरेर पछि पछुताउने नायिका; नायिकाका दश भेदमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)