कलाँट

ना. [अङ्. क्ल्यारिनेट]

  1. प्रायः विवाह आदि मङ्गलकार्यमा बजाइने सनईजस्तो एक बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)