कलाकार

वि. [सं.]

  1. कुनै कलाको ज्ञाता; वास्तु, मूर्ति, चित्र, सङ्गीत आदि कुनै कलाकृतिको निर्माण गर्ने; कलापूर्ण काम गर्ने।
  2. कुनै पनि कलापूर्ण काम गर्ने वा कलात्मक सिप देखाउने व्यक्ति (साहित्यकार, सङ्गीतकार, मूर्तिकार, शिल्पकार, नृत्यकार, अभिनेता इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)