कलाकौशल
ना. [सं.]
- कलाक्षेत्रमा प्राप्त गरेको सिप; कलामा निपुणता।
- कालिगडी; सिप; शिल्प।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)