कलात्मक

वि. [सं.]

  1. कलापूर्ण ढङ्गले सजाइएको; कालिगडी भरिएको; आकर्षक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)