कलाप

ना. [सं.]

  1. धेरै परिमाण; रास; समूह; थुप्रो।
  2. मुजुरको पुच्छर।
  3. बिटो; मुठो।
  4. धनु।
  5. कात्यायनद्वारा प्रणीत व्याकरणको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)