कलिङ्ग
ना. [सं.]
- फुस्रो रङ्गको लामो गर्धन र रातो टाउको हुने एक प्रकारको चरो।
- तरबुजो।
- भारतको उडिसा प्रदेशको प्राचीन नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)