कलेवर

ना. [सं.]

  1. प्राणीको बाह्य रूप; शरीर; देह।
  2. देवताको प्रतिमा वा तस्बिर।
  3. बाहिरी आवरण; खोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)