कल्क
ना. [सं.]
- तोरी पेलेर तेल बनिसकेपछि बाँकी रहेको खोस्टा; तेलको थिग्रो; पिना।
- बुकुवा।
- धुलो; चूर्ण।
- मयल; दाग; कलङ्क।
- अधर्म; दूषित आचरण; पाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)