कल्पाउनु

प्रे.क्रि.

  1. कल्पन लाउनु; औधी तिर्सना जगाउनु; लोभ्याउनु; ललचाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)