कल्पित

वि. [सं.]

  1. कल्पना गरिएको।
  2. मनमा गढेको; मनगढन्त।
  3. नक्कली; बनावटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)