कल्याहा
वि. [कलह+याहा]
- झगडा गर्ने; कलह गर्ने; झगडालु; बझुवा; बाझ्ने।
- रुन्चे; रोर्याहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कलह+याहा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)