कल्लोल
ना. [सं.]
- नदी, समुद्र आदिका पानीको सतहमा उठ्ने छाल; पानीको ठुलो तरङ्ग।
- युवकयुवतीका बिचको प्रेमप्रसङ्ग; रतिक्रीडा।
- आमोदप्रमोद; खेलबाड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)