कशेरु

ना. [सं.]

  1. कसुर (एक प्रकारको सुपारी)।
  2. मेरुदण्डको हाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)