कषाय
वि. [सं.]
- टर्रो स्वादको (काँचो सुपारी, अमला, फटकिरी आदिको स्वादजस्तो)।
- सुगन्धित।
- रँगाइएको विशेषतः गेरु रङको (जस्तो- कषाय वस्त्र)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)