कसकुट

ना. [काँस+कुट< सं. कांस्यकृत]

  1. तामा र जस्ता मिसाइएको, काँसोजस्तो तर नफुट्ने खालको अलि उज्जर धातु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)