कसक्क

क्रि.वि. [अ. मू. कसक्+क]

  1. अँगालाले बेरेर, डोरीले बाँधेर कस्ने किसिमले वा कस्ने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)