कसर

ना. [अ.]

  1. कुनै वस्तुमा मिसिएको काम नलाग्ने र फाल्ने वस्तु, कसिङ्गर।
  2. थिग्रो; थिग्रेनी। ४. कपट; पाप। ४. सुक्दा वा फोहर वस्तु छुट्टयाउँदा कुनै वस्तुमा हुने नोक्सानी; जर्ती। ५. गुठीको जग्गामा लाग्ने मालपोत वा तिरो; छ्वायबाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)