कसाकस

ना. [कस्+आ+कस्]

  1. भाउ घटाउने काम, घटाघट।
  2. धमाधम कस्ने काम।
  3. परस्परको कसाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)