कसिङर/कसिङ्गर

ना. [कसर+इङर/इङ्गर]

  1. धुलोमुलो; घसरपसर; पातपतिङ्गर; घुरान।
  2. फालिने वा बढारिएको फोहर वस्तु; रद्दी पदार्थ।
  3. मन नपरेको मानिस; अप्रिय व्यक्ति (जस्तो-आँखाको कसिङ्गर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)