कसै

क्रि.यो. [कसो+ऐ]

  1. कुनै तरहले पनि; केही गरे पनि।
  2. कोही; कुनै (विभक्ति लाग्ने रूपमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)